४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसले मतदाताहरुलाई धन्यबाद दियाे

फिदिम,पाँचथर काङ्ग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा लाेकतान्त्रिक गठबन्धनकाे पक्षमा मतदान गर्नुहुने सम्पूर्ण पाँचथरबासी मतदाताहरुलाई हार्दिक धन्यबाद दिएकाे छ। नेपाली काङ्ग्रेसका पाँचथर जिल्ला सभापति तथा निर्वाचन कमान्डर रुपनारायण जवेगुद्वारा हस्ताक्षरित विज्ञप्तिमा साे कुरा जनाइएकाे छ।सभापति जवेगुद्वारा जारी गरिएकाे विज्ञप्तिमा निर्वाचनमा पार्टिका उम्मेद्वार,समानुपातिकमा पार्टीलाई तथा संयुक्त लाेकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्नुहुुने सम्पूर्ण आममतदाताहरु,पार्टिका सम्पूर्ण…