फिदिम,पाँचथरमा आज आगाेले जलेर एक वृद्धाकाे मृत्यु भएकाे छ।आफ्नै घरमा आगलागी हुँदा फिदिम-१३,लुङरुपाकाे ९१ वर्षिय सुखरानी नेम्बाङकाे निधन भएकाे प्रहरीले जनाएकाे छ। घरमा एक्लै बसिरहेकाे नेम्बाङकाे बिहान ८ बजे निधन भएकाे जनाइएकाे छ।अगेनाबाट सल्किएकाे आगाेले शरिरकाे कपडा सल्किएर उनकाे निधन भएकाे स्थानियले बताए। घटनाकाे जानकारी भएपछि प्रहरी घटनास्थलतर्फ गएकाे पाँचथर प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरि…