१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काङग्रेसका ९ सहित यिनै हुन् गण्डकी प्रदेश सभाका समानुपातिक सांसदहरु



पाेखरा,गण्डकी प्रदेशकाे प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरूकाे नाम राजनितिक दलहरुले निर्वाचन आयाेगलाई बुझाएका छन्।साे अनुसार २५ सांसदहरुकाे नामनामेसी निम्नानुसार रहेकाे जनाइएकाे छ।

नेपाली काङ्ग्रेसबाट ९ जना सांसदहरु

१)विमला गौचन(म्याग्दी)

२)रेखा गुरुङ(पर्वत)

३)सरस्वती गुरुङ(स्याङ्जा)

४)पार्वती तामाङ(लमजुङ)

५)सरस्वती अर्याल तिवारी(स्याङ्जा)

६)चम्पादेवि खड्का(बाग्लुङ)

७)कल्पना तिवारी(स्याङजा)

८)दिलमाया पिवि(बागलुङ)

९) टिकाकुमारी बस्याल(कैलाली)

नेकपा एमालेबाट १० सांसदहरु

१०)लिला बहादुर थापामगर(बाग्लुङ)

११)बिना कुमारी थापामगर(बाग्लुङ)

१२)निर्मला थापा(स्याङ्जा)

१३)राजकुमारी भूजेल(कास्की)

१४)कृष्णराज पाठक(बाग्लुङ)

१५)प्रकाशबहादुर केसी(कास्की)

१६)यसाेदा रिमाल(लमजुङ)

१७) देबका पहारी(कास्की)

१८)गाेविन्दबहादुर नेपाली(स्याङ्जा)

१९)नन्दकला दमै(पर्वत)

नेकपा माओवादी केन्द्रबाट ३ जना सांसदहरु

२०)कुसुम बुढा(बाग्लुङ)

२१)शुसिला सिम्खडा (गाेर्खा)

२२) दमयन्ती रुचाल(नवलपरासी)

राप्रपाबाट २ सांसदहरु

२३)पन्चराम गुरुङ(स्याङ्जा)

२४)विन्दु अधिकारी पहाडी(लमजुङ)

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : १७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको