काठमाडौं, काेशी प्रदेश नामाकरणकाे विराेधमा भएकाे आन्दोलनमा सदाहत प्राप्त गर्नुभएको माेरङ बेलबारीका पदम बहादुर लिम्बू लाजेहाङलाई सरकारले सहिद घाेषणाकाे साथै परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने भएको छ। शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरेकाे सरकारकाे प्रवक्ता तथा सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले बताउनु भयाे। मन्त्रीपरिषदकाे निर्णयमा भनिएकाे छ"काेशी नामाकरण सन्दर्भमा…