७ चैत्र २०८१, शुक्रबार | March 21, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे जनसंख्या १लाख ७२ हजार ९९३ जना,पालिकागत विवरणसहित



पाँचथर,जनगणना २०७८ काे अन्तिम रिपोर्ट अनुसार पाँचथर जिल्लाकाे जनसंख्या १,७२,९९३ रहेकाे छ।पालिकागतरुपमा सवैभन्दा कम तुम्वेवा गाउँपालिकाकाे जनसंख्या ११,०६३ र बढी फिदिम नगरपालिकाकाे जनसंख्या ४८,७१३ रहेकाे छ।

उता याङवरक गाउँपालिकाकाे जनसंख्या १६,८२८,हिलिहाङ गाउँपालिकाकाे जनसंख्या २०,५३७,फालेलुङ गाउँपालिकाकाे जनसंख्या २०,५३१,कुम्मायक गाउँपालिकाकाे जनसंख्या १३,०२०,फाल्गुनन्द गाउँपालिकाकाे जनसंख्या २१,२५३ र मिक्लाजुङ गाउँपालिकाकाे जनसंख्या २१,३२८ रहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५५ बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु