३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अब एकलमहिलाकाे बच्चाको जन्मदर्ता मामाघरबाट पनि हुने



काठमांडौ,अब एकल महिलाबाट जन्मिएका र पितृत्वको ठेगान नभएको बच्चाहरुको मावलबाट जन्मदर्ता हुनेभएको छ।
गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागबाट एक सुचना जारी गर्दै यो सम्बन्धमा प्रष्ट पारिएको हो।

सुचनामा भनिएको छ-बिवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएका एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा संगै बसेको भए सो बच्चाको हकमा मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा बच्चाको जन्मदर्ता गरिदिने।

यसरी नै विवाह गरि जन्म भएको तर पितृत्वको ठेगान नभएको एकल महिलाले विवाह गरिपतिसंगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरि साविककै ठेगानामा आमालाई सुचक राखी जन्मदर्ता गरिदिने परिपत्र सबै स्थानिय पन्जिकाधिकारीहरुलाई गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ५ : ३१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु