१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सरकारले लाजेहाङलाई सहिद घाेषणा र परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने



काठमाडौं, काेशी प्रदेश नामाकरणकाे विराेधमा भएकाे आन्दोलनमा सदाहत प्राप्त गर्नुभएको माेरङ बेलबारीका पदम बहादुर लिम्बू लाजेहाङलाई सरकारले सहिद घाेषणाकाे साथै परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने भएको छ।

शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरेकाे सरकारकाे प्रवक्ता तथा सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले बताउनु भयाे।

मन्त्रीपरिषदकाे निर्णयमा भनिएकाे छ”काेशी नामाकरण सन्दर्भमा काेशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्याे।त्यसपछि आन्दोलनकारीकाे छलफलबाट छानबिन समिति बनेकाे थियाे।त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनको क्रममा निधन भएको पदमबहादुर लिम्बूलाई सहिद घाेषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।”

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र