काठमाडाै,नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटाैलाले राजा ज्ञानेन्द्रले आफ्नाे पिता महेन्द्रकाे पदचापलाई पछ्याउदा नेपालमा गणतन्त्र आएकाे बताउनु भएकाे छ। हालै झापाकाे भद्रपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्ने क्रममा नेता सिटाैलाले साे कुरा बताउनुभएकाे हाे। "नयाँ संबिधानकाे पहिलाे चुनावमा हामी हार्याै।जितेकाे वामपन्थीकाे जनमतले किसान मजदुरकाे हितमा काम गरेन।"पूर्व उपप्रधानमन्त्री सिटाैलाले थप्नुभयाे"नयाँ संबिधानमा केहि कमि कमजाेरी…