- बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक भइरहेका छन्। शब्दहरू आकर्षक छन्, प्रतिबद्धताहरू प्रभावशाली छन् र नाराहरू उत्साहजनक छन्। तर विगतका अनुभवहरूले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ- के यी घोषणापत्रहरू कार्यान्वयनका ठोस् आधारसहित आएका छन्, कि फेरि पनि केवल चुनावी दस्तावेजमै सीमित हुने हुन् ? आज देशको आवश्यकता सामान्य…