६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु भएको परिक्षार्थीहरुको वस्तुगत परिक्षाको  परिक्षाकेन्द्र झापाको भद्रपुर नगरपालिकाको ५ केन्द्रहरुमा तोकिएको छ । रो.नं. १ देखि २५४ सम्म वीरेन्द्र मावि भद्रपुर-७ मा तथा रो.नं. २५५ देखि ५०८ सम्म प्रज्ञा एकेडेमी भद्रपुर-९ मा तोकिएको छ । यसैगरि रो.नं. ५०९ देखि ७६२ सम्म एमरेल्ड एकेडेमी, भद्रपुर -७…