६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापाली चेली सविना याेङहाङ द भ्वाइसकाे टप इलेभेनमा

काठमाडाै,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे लाइभ प्रस्तुतीपछि भाेटिङ राउन्डबाट पूर्व झापाकाे गायिका सविना याेङहाङ राउन्ड इलेभेनमा प्रवेश गर्न सफल भएकि छिन्। टिम राजेशबाट आज राजेश पायल राईकै गित "मैले मायाले दिएकाे चिनाे राख्यौं कि फाल्याै" बाेलकाे गितबाट दमदार प्रस्तुती दिएकाे झापाली चेलिलाई अपेक्षाकृत कम भाेट आएकाे थियाे। नेपाली साँगितिक आकाशमा एउटा…