३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापाली चेली सविना याेङहाङ द भ्वाइसकाे टप इलेभेनमा



काठमाडाै,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे लाइभ प्रस्तुतीपछि भाेटिङ राउन्डबाट पूर्व झापाकाे गायिका सविना याेङहाङ राउन्ड इलेभेनमा प्रवेश गर्न सफल भएकि छिन्। टिम राजेशबाट आज राजेश पायल राईकै गित “मैले मायाले दिएकाे चिनाे राख्यौं कि फाल्याै” बाेलकाे गितबाट दमदार प्रस्तुती दिएकाे झापाली चेलिलाई अपेक्षाकृत कम भाेट आएकाे थियाे।

नेपाली साँगितिक आकाशमा एउटा बेग्लै आवाजकाे प्रवेश भएकाे काेच प्रविशाकाे टिप्पणी रहेकाे आजकाे प्रस्तुतिमा सविनाले दर्शकहरुलाई उत्तिकै मनाेरन्जन प्रदान गरिन्। ब्लाइन्डमा,ब्याटलमा,नकआउटमा जस्तै ताल,सुर र सविनाकाे स्वरकाे उत्तिकै बेजाेड प्रस्तुती आज पनि रहेकाे थियाे।

सविनालाई सपाेर्ट गर्न हिलिहाङ डटकम तथा हिलिहाङ मिडियाले अभियान चलाएकाे छ। याे अभियानमा जाेडिएर सविनालाई भाेट दिनुहुने सम्पूर्ण देशविदेशमा रहनुहुने संगितप्रेमीहरुप्रति हिलिहाङ डटकम परिवार हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछाै। हजुरहरुकाे साथ र सहयाेग सविनाकाे निम्ति अझै आवश्यक र अन्य राउन्डकाे लागि पनि अपरिहार्य रहेकाे फेरिपनि अनुराेध गर्दछाै। स्व. बुबाकाे सपना पुरा गर्न तथा नेपाली संगितलाई थप उचाइमा पुर्याउन सफल साँगितिक यात्राकाे लागि प्रतिष्पर्धामा हाेमिएकी झापाली चेलि सविनाकाे सपना साकार पार्नमा साथ र सहयाेग गरिदिनहुन फेरि पनि देशविदेशमा रहनुहुने सम्पुर्ण सँगितप्रेमी महानुभावहरुमा हार्दिक अनुराेध र अपिल गर्दछाै।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु