७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काभ्रेपलान्चोकमा गाडी दुर्घटनामा २ जनाको निधन

काभ्रेपलान्चोक,काभ्रेपलान्चोकमा आज सडक दुर्घटनामा परेर २ जनाको मृृत्यु भएको छ।मृत्युु हुनेमा पनौती-२ का ४० वर्षिय रविन आचार्य र रामेछाप बेथानचोक-२का ५० वर्षिय शिवविक्रम केसी रहेको प्रहरीले जनाएको छ। आज पनौती-२,शिलाभन्ज्याङमा बा.४ ख ६७२३ नम्बरको गाडी सडकबाट ६०० मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।