१० कार्तिक २०८३, सोमबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्जेन्टिना कोपा अमेरिकाको किर्तिमानी सोह्रौ च्याम्पियन, कोलम्बिया १-० ले पराजित

काठमाडौं, अर्जेन्टिना कोपा अमेरिका फुटबल च्याम्पियन बनेको छ । किर्तिमानी सोह्रौ पटक च्याम्पियन बन्ने क्रममा कोलम्बियालाई १-० ले हरायो । हार्ड रक स्टेडियम,मियामी अमेरिकामा सम्पन्न फाइनलमा  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेलमा थपिएको अतिरिक्त समयको ११२ मिनेटमा अर्जेन्टिनाको लागि  २६ वर्षिय इन्टर मिलानका स्ट्राइकर लाटुरो  मार्टिनेजले ग‍‍ोल गरे । कुल पाँच गोल गरेका…