झापाा, झापा स्थित पूर्वपश्चिम लोकमार्गको दुधेको मिलनचोक सडकखण्डमा आज विहान रात्रीबस दुर्घटना भएको छ । काठमाडौबाट काकडभिट्टा जांदै गरेको प्रदेश-१-०१-००१ख ४२३५ नं सयपत्री यातायातको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा बिहान ४:४० मा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेको अनुसार २३ जना यात्रु बसमा रहेको जानकारी प्राप्त भएको छ । ती…