२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ -३, डाँडेमा आगलागीबाट एक मतान/टहरा जल्यो ।



हिलिहाङ, पाँचथर । पाँचथरको हिलिहाङ  गाँउपालिका वडा नं ३ स्थित माथिल्लो डाँडेमा आगलागीबाट एक मतान टहरा जलेको छ ।

हिलिहाङ-३, नुब्सा पाङ्भेको देउकुमार योङहाङको अनुसार आज दिउसो भएको आगलागीबाट माथिल्लो डाँडेको सिरी प्रसाद पालुङ्वाको मतानआगलागीबाट जलेको हो । पछि आगलागी नियन्त्रण गरिएको थियो ।

आगलागीको कारण र भएको क्षतिको बारेका विस्तृत विवरण आएको छैन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : १० बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण