काठमाण्डौ, अन्तर्राष्ट्रिय महिला मैत्रिपूर्ण फुटबल प्रतियोगितामा नेपाल थाइल्याण्डसँग २-० ले पराजित भएको छ ।
थाइल्याण्डको चुनबुरी स्टेडियममा आज भएको खेलमा नेपालले दुवै गोल खेलको अन्तिम १३ मिनेटमा खाएको थियो ।
७८ मिनेटमा फिलिप रोलरले फ्रि किकमा गोल गर्दा खेलको अन्तिम ८९ मिनेटमा मिराछनले थाइल्याण्डका लागि गोल गरिन् । नेपालले थुप्रै अवसर पाउदा पनि गोल गर्न सकेन् ।








प्रतिक्रिया