१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघले कक्षा-१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन



काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शिक्षक आन्दोलनकै क्रममा कक्षा-१२ को परिक्षानमा शिक्षक तथा प्रअहरुलाई सहभागि नबन्न भन्दै अर्को मोड ल्याएको छ ।

यसै क्रममा आज विक्षप्तिमार्फत यहि बैशाख ११ गतेदेखि हुने कक्षा -१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन गरेको छ ।

यसअघी राष्ट्रिय परिक्षावोर्डले कक्षा-१२को परिक्षामा सहभागि बन्न राष्ट्रिय परिक्षा वोर्ड तथा जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित परिक्षा केन्द्र परेको विद्यालयको प्रअ तथा शिक्षकहरुलाई धम्कि सहित परिक्षामा सहभागि हुन दबाब दिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सबै केन्द्राध्यक्ष तथा शिक्षकहरुलाई आन्दोलनमा सहभागी हुन सुचित गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको