४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्रिकेटका राष्टि्य कप्तान माथि बलात्कारकाे जाहेरी,क्रिकेट फ्यानहरुकाे शिर लाजले निहुरियाे।

काठमाडाै,भदाै २२,नेपाली क्रिकेटप्रेमीहरुकाे लागी अर्काे लज्जास्पद तथा दुःखद खबर सार्बजनिक भएकाे छ।क्रिकेटका राष्ट्रिय कप्तान सन्दिप लामीछाने माथि एक १७ बर्षिया नाबालिकाले पटक पटक बलात्कार गरेकाे भन्दै प्रहरीमा जाहेरीपछि प्रहरीले नगरकाेट र काठमाडाैका हाेटलबाट सिसि टिभी फुटेज संकलन गरिएकाे जनाएकाे छ। गत भदाै ५ गते राती सिनामंगलकाे हाेटलमा पसेकाे र बिहान बाहिरिएकाे फुटेजमा देखिएकाे प्रहरीले  जनाएकाे…