१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माननिय प्रताप हाङगाम संघिय सांसदमा ताप्लेजुङबाट सिफारिस



युन्छाे लिम्बू/ताप्लेजुङ २२ भदाै,एकमात्र संघिय निर्वाचन क्षेत्र रहेकाे ताप्लेजुङकाे यहि म्ंसिर ४ गते हुने संघिय चुनावमा प्रत्यक्षमा नेपाली कांग्रेसकाे तर्फबाट ५जनाकाे नाम सिफारिस गरिएकाे नेपाली कांग्रेस जिल्ला कार्य समिति ताप्लेजुङका सभापती तथा संसद सदस्य पदकाे उम्मेदवार गजेन्द्र तुम्याहाङले हिलिहाङ डटकमलाई जानकारी गराउनु भएकाे छ।

ताप्लेजुङबाट संसद सदस्यका लागी सभापती गजेन्द्र तुम्याहाङकाे साथै वर्तमान प्रदेश सदस्य माननिय मन्त्री प्रताप प्रकाश हाङगाम,महाधिबेशन प्रतिनिधी त्रय बलबहादुर तामाङ,मणी लामा र टिकाराम गुरुङकाे नाम सिफारिस गरिएकाे जनाईएकाे छ।

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ०१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र