१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कप्तान सन्दिप लामिछाने निलम्बनमा



नाेगेनहाङ लिम्बू /काठमाडौ २३ भदौ ,नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामीछाने नाबालिका बलात्कारको जाहेरी र प्रहरीकाे अनुसन्धान तथा सिसिटिभि फुटेज संकलन पछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका छन्।
हाल देशबाहिर रहेका लामीछानेलाई नेपाल ल्याएर कानुनी दायरामा ल्याउन निलम्बनपछि अझ सजिलाे हुने जनाइएको छ।
बलात्कारको आराेपमा यसअघि अभिनेता पल शाहकाे पनि फैसला भईसकेकाे छ।
मुलुकी देवानी कार्यविधि(संहिता)ऐन,२०७४ ले करणी सम्बन्धी कसुरलाई गम्भीर फाेजदारी अपराधमा राखेकाे छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  २ : ४६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको