२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सहमहामन्त्री भिष्मराज आङदेम्बे पाँचथर काङग्रेसका संघिय सभाका एकल प्रत्यक्ष उम्मेद्वार



रीता थाम्सुहाङ।फिदिम,पाँचथर,२० भदाै,यहि मंसिर ४ गते हुन गइरहेकाे संघिय सभाकाे निर्वाचनमा एक मात्र संघिय निर्वाचन क्षेत्र रहेकाे पाँचथर जिल्लामा नेपाली काङग्रेसबाट केन्द्रिय सह महामन्त्री भिष्मराज आङदेम्बेकाे एकल उम्मेदवारी सिफारिस गरिएकाे नेपाली कांग्रेस जिल्ला कार्य समिती पाँचथरबाट हिलिहाङ डटकमलाइ खबर प्राप्त भएकाे छ।

संघिय सभा समानुपातिक तर्फ महासमिती सदस्य सुरेन्द्र कुमार दहाल,सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष दुत बहादुर गुरुङ,अधिवक्ता छबि बाँस्काेटा,दलित नेता नीर बहादुर धमला,महिला नेत्रीत्रय शान्ता बाँस्काेटा,जनिमाया थापा र गाैमाया मेयङबा तथा सूर्य नेम्बाङलाइ सिफारिस गरिएकाे जील्ला कार्य समिती सदस्य देउ कुमार याेङहाङले हिलिहाङ डटकमलाइ बताउनु भयाे।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ४२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक