३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाचथरबाट प्रदेश सभा तथा प्रतिनिधी सभामा उम्मेदवार सिफारिस



फिदिम २० भदाै‍‌ ‍एकमात्र प्रतिनिधी सभा सदस्य रहेकाे पा‍‌‍चथर जिल्लाकाे नेपाली काङग्रेसका प्रदेशतर्फका उम्मेदवारहरु सिफारीस भएका छन्।प्रदेश सभा क तर्फ जील्ला सभापती रुपनारायण जवेगु पूर्व सभापती नरेन्द्र केरुङ क्षेत्रिय सभापती भगिश्वर याेङहाङ र पत्रकार लवदेव ढुङगाना प्रत्यक्ष तर्फ सिफारिस गरिएकाे क्षेत्रिय सभापती भगिश्वर याेङहाङले हिलिहाङ डटकमलाइ जानकारी गराउनु भयाे।

यसरी नै समानुपातिकतर्फ महिलामा मधु जवेगु हिमाअधिकारी विमला हाङसरुम्बा अधिबक्ता काैशिला गुरुङ पूर्व शिक्षक नेत्री ताराकुमारी याेङहाङ र कल्पना थापा रहेकाे एवम् पुरुष तर्फ केदार बास्काेटा अाेनाहाङ नेम्बाङ जय रिजाल टेकेन्द्र काम्बाङ लक्ष्मी तावा सुमन लामा गणेश थाम्सुहाङ सन्ताेष श्रेष्ठ सन्चमान केरुङ देवि काफ्ले राजभक्त याेङया रुद्र मुखिया र भुपेन्द्र बिश्वकर्मा हुनुहुन्छ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : ५४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु