बेल्जियम,किराँत याक्थुङ चुम्लुङ बेल्जियम शाखाले येले तङ्बेकाे अवसर पारेर हालै ब्रसेल्समा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम आयाेजना गरेकाे छ। युराेपमा रहेका लिम्बुहरुकाे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रमकाे अध्यक्षता पाँचथरका पदमप्रसाद याेङहाङ(बदन) ले गर्नुभएको थियाे। परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बाेधन गर्नुहुदै अध्यक्ष याेङहाङले सहभागीहरुलाई हार्दिक धन्यवाद तथा शुभेच्छा प्रदान गर्नुभयाे । धाननाच,च्याब्रुङ नाच जस्ता विभिन्न…