२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि तहकाे शिक्षकमा गण्डकी प्रदेशमा २०.३८% सफल,मनाङ र पर्वतमा काेटाभन्दा कम पास



काठमाडौं,शिक्षक सेवा आयाेगले गत जेठ २० गते लिएको प्रावि तहको शिक्षककाे प्रथमपत्र वस्तुगत परिक्षाकाे नतिजा सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा माग गरिएको १ हजार ५३८ पदका लागि परिक्षामा सहभागी १८ हजार ६३७ जना मध्ये ३ हजार ८०० जना सफल भएका छन् जुन २०.३८% हाे। याे प्रदेशमा मनाङ र पर्वत जिल्लामा काेटा भन्दा कम पास भईका छन्। मनाङमा ४ माग गरिएकोमा २ जना र पर्वतमा ४६ माग गरिएकोमा ४५ सफल भएका छन्।

उता गाेरखामा २६५ माग गरिएकोमा ६५५ जना,तनहुँमा १३६ माग गरिएकोमा ३११ जना, कास्कीमा १६५ माग गरिएकोमा २४९ जना,लमजुङमा २५५ माग गरिएकोमा ८३१ जना र स्याङ्जामा १४० माग गरिएकोमा १६९ जना सफल हुनुभएको आयाेगले जनाएको छ

बाग्लुङमा २३० माग गरिएकोमा ५२९ जना,म्याग्दीमा ४१ माग गरिएकोमा ५८ जना र मुस्ताङमा २६ माग गरिएकोमा १०७ जना सफल हुनुभएको छ। नवलपरासी पूर्वमा भने २३० जना माग गरिएकोमा ८४३ जना सफल हुनुभएको बताइएको छ।

विषयगत परीक्षा भने यहि असाेज ६ गते शनिवार हुने बताइएको छ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ३७ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा