२९ जेष्ठ २०८२, बिहिबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि तहकाे शिक्षकमा गण्डकी प्रदेशमा २०.३८% सफल,मनाङ र पर्वतमा काेटाभन्दा कम पास



काठमाडौं,शिक्षक सेवा आयाेगले गत जेठ २० गते लिएको प्रावि तहको शिक्षककाे प्रथमपत्र वस्तुगत परिक्षाकाे नतिजा सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा माग गरिएको १ हजार ५३८ पदका लागि परिक्षामा सहभागी १८ हजार ६३७ जना मध्ये ३ हजार ८०० जना सफल भएका छन् जुन २०.३८% हाे। याे प्रदेशमा मनाङ र पर्वत जिल्लामा काेटा भन्दा कम पास भईका छन्। मनाङमा ४ माग गरिएकोमा २ जना र पर्वतमा ४६ माग गरिएकोमा ४५ सफल भएका छन्।

उता गाेरखामा २६५ माग गरिएकोमा ६५५ जना,तनहुँमा १३६ माग गरिएकोमा ३११ जना, कास्कीमा १६५ माग गरिएकोमा २४९ जना,लमजुङमा २५५ माग गरिएकोमा ८३१ जना र स्याङ्जामा १४० माग गरिएकोमा १६९ जना सफल हुनुभएको आयाेगले जनाएको छ

बाग्लुङमा २३० माग गरिएकोमा ५२९ जना,म्याग्दीमा ४१ माग गरिएकोमा ५८ जना र मुस्ताङमा २६ माग गरिएकोमा १०७ जना सफल हुनुभएको छ। नवलपरासी पूर्वमा भने २३० जना माग गरिएकोमा ८४३ जना सफल हुनुभएको बताइएको छ।

विषयगत परीक्षा भने यहि असाेज ६ गते शनिवार हुने बताइएको छ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ३७ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।