९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिन्धुलीको विपि राजमार्गमा स्कार्पियो सुनकोशीमा खस्यो,तिन जना बेपत्ताको पहिचान खुल्यो

काठमाडौं,सिन्धुलीस्थित विपि राजमार्गमा आज ११ बजे स्कार्पियो सुनकोशीमा खस्दा तिनजना बेपत्ता भएका छन्। सिन्धुलीको घुर्मी खुर्कोट खन्डको गोलन्जोर गाँउपालिका वडा नं ७ लौकुन नभघाट सडकबाट गाडी एक सय पचास मिटर तल सुनकोशी नदिमा खसेको सिन्धुली प्रहरीले जनाएको छ । बिएबी ७४६७ नम्बरको स्कारपियो गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीइभिटी का दुइ निर्देशकसहित तिनजना…