३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाढी पहिराेकाे कारण हिलिहाङका विद्यालयहरु दुई दिन बन्द



पाँचथर,अविरल वर्षा बाढी र पहिराेकाे कारण पाँचथरकाे हिलिहाङ गाँउपालिकाका सम्पूर्ण विद्यालयहरु दुई दिन विदा गरिएको छ।हिलिहाङ गाँउपालिका शिक्षा शाखाद्वारा सुचना जारी गर्दै असार ५ र ६ गते दुई दिन विदा दिइएको हाे।

बाढीकाे कारण हिलिहाङमा ३ जना बेपत्ता हुनुकाे साथै मेची राजमार्गको हेवा खाेलाकाे पक्की पुल,तमाेर करिडोरकाे बेलिब्रिज लगायतका संरचनाहरु बगाएकाे थियाे।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ३७ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको