९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहिनन् प्रधानमन्त्री पत्नी सीता दाहाल

काठमाडौं,प्रधानमन्त्री पुष्प कमल दाहाल"प्रचण्ड" पत्नी सीता दाहालकाे आज बिहान नर्भिक अस्पतालमा निधन भएकाे छ।उहाँ ६९ वर्षको हुनुहुन्थ्यो । लामाे समयदेखि वंशाणुगत पार्किन्सन जस्तै देखिने राेगबाट पिडित उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार विहान नर्भिक अस्पताल लगिएको थियाे।बुधवार बिहान ८ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल लगिएको र उपचारकै क्रममा ८ बजेर ३३ मिनेटमा उहाँको निधन भएको प्रधानमन्त्रीकाे…