३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रा.डा.दिलिप याेङहाङ विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानकाे उपकुलपति



काठमाडौं,प्रा.डा.दिलिप याेङहाङ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान(नास्ट)काे उपकुलपतिमा नियुक्ति हुनुभएको छ। विज्ञान तथा प्रविधि मन्त्रालयले डा.दिलिप याेङहाङलाई उपकुलपतिमा नियुक्ति गरेकाे हाे।

लामाे समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको प्रा.डा.दिलिप याेङहाङ धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा क्याम्पस प्रमुख हुनुहुन्थ्यो।ईलाम जन्मस्थान भएकाे प्रा.डा.याेङहाङ हाल सपरिवार ललितपुरमा बसाेवास गर्नुहुन्छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ३३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु