१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने,



विराटनगर,काेशी प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने भएको छ।सत्तारुढ दलहरुकाे सहमतिमा कांग्रेस संसदिय दलकाे नेता उद्धव थापाकाे नेतृत्वमा सरकार बन्न लागेकाे हाे।

यसअघि नेकपा माओवादी केन्द्रकाे संसदिय दलका नेता इन्द्रबहादुर आङ्बाेकाे नेतृत्वमा सरकार बन्ने चर्चा चलेतापनि पछि उद्धव थापा नेतृत्वमा सरकार बन्ने भएको हाे।आलाेपालाे प्रणालीमा सत्तारूढ दलका पार्टीहरुकाे नेतृत्वमा सरकार गठन गरिने बताइएको छ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ०९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र