रीता थाम्सुहाङ/काठमाडौ, रियालिटी फ्रेन्चाइज शाे भ्वाइस अफ नेपालमा आवाजकाे जादुगरहरुकाे प्रवेश जारी छ।यसै क्रममा भ्वाइस अफ नेपालकाे आठौं एपिसाेेेडमा संखुवासभाको परेश राईकाे जादुमयी प्रस्तुतिमा सारा दुनियाँ मात्र फिदा भएनन् चारैजना काेचहरु समेत मन्त्रमुग्ध बनेर कुर्सीलाई फर्काउन सफल बन्नु भयाे। मुन्धुममा बर्णन गरिएकाे लिम्बूवानी भाका धाननाचकाे पालाम मा"सुनकाे गजुर , ए साेल्टिनी हजुर" बाेलकाे गित प्रस्तुत…