नाेगेनहाङ लिम्बू /फिदिम-१३,जेभालेमा दशैकाे अवसरमा सन्चालित दशमी मेला ओपन फुटबलकाे महिला तर्फ आज भएकाे सेमिफाइनलमा आआफ्नो खेल जित्दै माउन्ट सेभेन युवा क्लब फालेलुङ र आयाेजक ए फाइनलमा प्रवेश गरेका छन्। फाइनलमा प्रवेश गर्ने क्रममा माउन्ट सेभेन युवा क्लब फालेलुङ-३ले आयाेजक बी लाई ३-० ले हरायो भने अर्को सेमिफाइनलमा आयाेजक एले चाेम्जुलुङ सेवा समाजलाई पेनाल्टी सुटआउटमा…