रीता थाम्सुहाङ/काठमाडौ,विश्वकै सर्वाधिक प्रतिष्ठित र नामुद पुरस्कार नाेबेल पुरस्कारकाे विभिन्न विधाहरुमा विजेताहरुकाे नाम घाेषणा गर्ने क्रम जारी छ। हालसम्मचिकित्साशास्त्र,भौतिकशास्त्र,रसायनशास्त्र र साहित्यमा नाेबेल पुरस्कार विजेताहरुकाे नाम सार्वजनिक गरिएकाे छ। स्विडेनकाे स्टकहाेम स्थित नाेबेल फाउन्डेसनले सवैभन्दा पहिला चिकित्सा शास्त्रमा घाेषणा गरेकाे थियाे। जर्मन पाब्ब्राे सेमान्टले ४०,००० बर्ष पुरानाे नियान्डरथल मानवकाे डिएनए अध्ययनकाे साेध गरेबापत प्रदान गरियाे। भौतिक…