६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरिइन् पाँचथरे चेली प्रितिका भ्वाइसबाट,अर्गानिक आवाजलाई काेचहरुले चिनेनन्

काठमाडौं,हिजाे पाँचथर याङवरक-२ तिम्तिम्बाेमा घाँस दाउराको भारी सँगै तिम्बुङ पाेखरीबाट निस्केको ईन्द्रावती खाेलासँग सरगम सिक्ने पाँचथरे चेली प्रितिका बेघा आज युट्युवमा खाेजिने,टिकटक,फेसबुक,ट्विटर,इन्स्टाग्राममा भेटिने गायिका बनेकि छिन् र याे जित हाे।तर सुदुरपूर्वकाे अर्गानिक आवाज अब भ्वाइस अफ नेपालमा देखिने छैन्अर्थात् शानदार प्रस्तुतिकाे बाबजुद दुर्भाग्यवश प्रितिका बेघा गायनकाे रियालिटि शाे भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डबाट बाहिरिएकी छिन्।…