२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ऐतिहासिक हिलिहाङ दरबार प्रवेशद्वार हिलिहाङ गेट उद्घाटन हुने



हिलिहाङ,ऐतिहासिक हाङ हिलिहाङ दरवार प्रवेशद्वार हिलिहाङ गेटकाे भाेली उद्घाटन हुने भएको छ। निर्माणाधीन हिलिहाङ गेट निर्माण कार्यकाे लागि देशविदेशमा रहनुहुने हिलिहाङका याेङहाङ बन्धुहरुकाे आर्थिक,प्राविधिक  सहयाेग रहेकाे साे हिलिहाङ गेट अग्न्तिम राजा हाङ हिलिहाङकाे जन्मजयन्तिकाे अवसर पारेर उद्घाटन गरिने हिलिहाङ फाउन्डेसनले जनाएको छ।

याङरुक राज्यको अन्तिम राजाकाे रुपमा राजा हिलिहाङ याेङहाङले ३२ वर्ष पृथ्वीनारायण शाहकाे नेपाल एकिकरणहुन अघिसम्म राज्य गरेका थिए।वि.सं.१८४२ मा हिपाताल सिक्किममा निधन हुनुभएका हाङ हिलिहाङले जिवनपर्यन्त गाेर्खाली र सिक्किमे भाेटिया र लाप्चा सैनिकहरु संग युद्ध लडेका थिए। भाेटेगढी लाप्चेगढी जस्ता युद्धस्थलहरु अद्यापी हिलिहाङ-३ मा छदैछ ।

पृथ्वीनारायण शाहसँग सन्धिकाे वि.सं.१८३१ काे ताम्रपत्र पछि सिक्किम पलायन भएका तमाेरपूर्वका ३२,००० लिम्बू हरुसँगै सिक्किम जानुभएको अनुमान गर्न सकिन्छ।पछि प्रतापसिंह शाह तथा रणबहादुर शाहद्वारा विभिन्न लालमाेहर जारी गरेर सिक्किम पलायन भएका लिम्बुहरुलाई नेपाल झिकाइएको थियाे।

जेहाेस् प्रत्यक्ष वा पराेक्ष जे भएतापनि नेपाल एकिकरणमा याेगदान पुर्याउनु भएकाे राजा हिलिहाङ याेङहाङकाे स्मरणमा नेपाल सरकारले तत्कालीन अमरपुर,पन्चमी,सुभाङ र भारापा गाविसलाई समेटेर हिलिहाङ गाउपालिका नामाकरण गरेकाे छ।

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ०१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक