३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सम्बत् १७४१ साल माह आषाढ बदि राेज ३ काे स्याहामाेहर



काठमाडाै/नेपाली इतिहास लेखनमा स्याहामाेहर, लालमाेहर ,ताम्रपत्र ,रुक्कापत्र सनदसवालकाे अत्यन्तै महत्व रहेकाे छ। लिखित दस्तावेजकाे जिउदाेजाग्दाे साक्षीकाे रुपमा राजामहाराजाहरुकाे सहिछाप भएकाे सरकारी कागजात श्रेस्ताहरुलाई स्याहामाेहर, लालमाहर भनिन्छ।

कालाे मसिकाे छाप लागेकाे सेन राजाहरुले गरिदिएकाे सरकारी कागजलाई स्याहामाेहर भनिन्छ भने शाह राजा तथा राणााहरुले गरिदिएकाे राताे छाप भएकाे सरकारी कागजलाई लालमाेहर भनिन्छ।लालमाेहर प्रसस्तै पाइएतापनि सेन राजाहरुकाे कालाे छाप लागेकाे स्याहामाेहर दुर्लभ र कममात्रमा पाइएकाे छ।

तत्कालिन चाैदन्डीगढी अर्थात चन्जितपुरका राजा बिधाता इन्द्र सेनले पल्लाे किराँतका लिम्बू राजा बाेआजित रायलाई सम्बत् १७४१ साल माह आषाढ बदि राेज ३ मा जागिर जुन उहाँकाे जिजुबुबा सुनारायलाई मुकुन्द सेनले दिएका थिए, थमिदिएकाे स्याहामाेहर यसप्रकार रहेकाे छ।

स्वस्ति श्री रुपनारायणे त्यादि बिबिध बिरुदावली बिराजमान मान्नाेनत महाराजाधिराज राज राजेश्वर श्री श्री श्री बिधाता इन्द्र देवाना सदा समर विजयी नानम

बाेआजित रायके आपन जिजुबाजु क जागिर जानि बस।अब एक सरह साै सामान सेवा दर्बार करै।बेस जागिर बटै।इति सम्बत् १७४१ साल माह आषाढ बदि राेज ३ माेकाम चन्जितपुर शुभम्।

पुरै भिडियो हेर्न युट्युव हाम्राे हिलिहाङ हेर्नु हाेला।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ३२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु