३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फालेलुङका दिलेन आङबाे भ्वाइस अफ नेपालकाे नकआउटमा



काठमाडौं,गेटअपमा रक,पप गायक जस्तो लामाे कपाल,टिसर्ट र जिन्स तर ब्याटलमा गित पर्याे पहिलाे नेपाली तारा दिपक लिम्बूकाे “मैले त्यहि भएर मन परा’काे” ।सारा संगितप्रेमी दर्शकहरुकाे आशालाई निराशामा परिणत हुन नदिएर पाँचथर फालेलुङ-१,खुङ्गा,काउलेपाटीका दिलेन आङ्बाेले काेच राजेशकाे मन जितेर रियालिटी शाे द भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डबाट नकआउटमा प्रवेश गर्दै आफुलाई भ्वाइसकाे दावेदारकाे रुपमा उभ्याएका छन्।

साँच्चिकै राेचक र प्रतिष्पर्धात्मक ब्याटलमा अर्का युवाआवाज सौर्यजितकाे प्रस्तुति अझ राेचक थियाे तर शुरुआत देखिनै आफ्नो खारिएकाे र माझिएकाे स्वरले गर्दा दिलेन आङ्बाेकाे प्रस्तुति शानदार रहेकाे काेचत्रयकाे टिप्पणी थियाे।

नकआउट राउन्डमा पाँचथरे गायक दिलेन आङ्बाेलाई स्वागत तथा बधाई !

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु