६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिविनि धनकुटाले निमाविमा सिफारिस शिक्षकहरुलाई जिल्ला छनोटमा निवेदन माग्यो।

धनकुटा ,शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भइ सिफारिस हुनुभएको निमावि शिक्षकहरुलाई प्रदेश -१ को जिल्ला छनोटको लागि निवेदन  माग गरेको छ। आज निर्देशनालयले सुचना जारी गरेर आगामी माघ ४ गतेसम्ममा निवेदन दिन सुचना जारी गरेको हाे। यसअघि आयोगबाट लिखित तथा अन्तर्वार्तामा सफल हुनुभएका नेपालीका १३४ जना,अंग्रेजीमा १७४ जना,सामाजिकमा १०७ जना,गणित/विज्ञानमा २१ जना,गणितमा…