वेलिङटन,न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलको ग्रुप जी काे आजको खेलमा स्विडेनले इटालीलाई ५-० ले हराउदै राउन्ड १६ मा प्रवेश गरेकाे छ। वेलिङटन रेजिनल स्टेडियममा भएकाे खेलमा स्विडिस डिफेन्डर अमान्डा लेस्टेडले खेलकाे ३९ र ५० मिनेटमा २ गाेल गर्दा फ्रिडाेरिना राेल्फाेले ४४ मिनेटमा र स्टेना ब्लाकटेनिसले ४६ मिनेटमा गाेल गरिन। पाँचौं गाेल भने…