११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बीपी जन्मजयन्तीकाे अवसरमा पाँचथर प्रदेश कार्यसमिति”क”ले बृक्षराेपण गर्येा।



हिलिहाङ,नेपाली काङ्ग्रेसको संस्थापक नेता तथा महामानव बीपी काेईरालाकाे जन्म जयन्तीको अवसर पारेर नेपाली काङ्ग्रेस पाँचथर प्रदेश कार्य समिति “क” ले जाेरपोखरी आसपास बृक्षराेपण तथा सरसफाइ कार्य सम्पन्न गरेकाे छ। नेपाली काङ्ग्रेस पाँचथर प्रदेश कार्य समिति “क”का सभापति भगिश्वर याेङहाङ तथा हिलिहाङ गाउँ पालिका नेपाली काङ्ग्रेस वडा कार्य समिति वडा नं ६ का सभापति तथा हिलिहाङ गाउँ पालिका वडा नं ६ का निर्वाचित वडाध्यक्ष गणेश याेङहाङले संयुक्तरूपमा साे कार्यकाे शुभारम्भ गर्नुभएको थियाे।

नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति “क” तथा वडा नं ६, वडा कार्य समिति द्वारा संयुक्तरूपमा आयाेजित साे कार्यक्रममा महामानव बीपी काेइरालाकाे याेगदानकाे चर्चा गरिएको थियाे।नेपाली काङ्ग्रेसको प्रदेश कार्य समिति तथा स्थानिय तहका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे साे कार्यक्रमकाे अध्यक्षता प्रदेश कार्य समितिका सभापति भगिश्वर याेङहाङले गर्नुभएको थियाे।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : ०० बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु