७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बीपी जन्मजयन्तीकाे अवसरमा पाँचथर प्रदेश कार्यसमिति”क”ले बृक्षराेपण गर्येा।



हिलिहाङ,नेपाली काङ्ग्रेसको संस्थापक नेता तथा महामानव बीपी काेईरालाकाे जन्म जयन्तीको अवसर पारेर नेपाली काङ्ग्रेस पाँचथर प्रदेश कार्य समिति “क” ले जाेरपोखरी आसपास बृक्षराेपण तथा सरसफाइ कार्य सम्पन्न गरेकाे छ। नेपाली काङ्ग्रेस पाँचथर प्रदेश कार्य समिति “क”का सभापति भगिश्वर याेङहाङ तथा हिलिहाङ गाउँ पालिका नेपाली काङ्ग्रेस वडा कार्य समिति वडा नं ६ का सभापति तथा हिलिहाङ गाउँ पालिका वडा नं ६ का निर्वाचित वडाध्यक्ष गणेश याेङहाङले संयुक्तरूपमा साे कार्यकाे शुभारम्भ गर्नुभएको थियाे।

नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति “क” तथा वडा नं ६, वडा कार्य समिति द्वारा संयुक्तरूपमा आयाेजित साे कार्यक्रममा महामानव बीपी काेइरालाकाे याेगदानकाे चर्चा गरिएको थियाे।नेपाली काङ्ग्रेसको प्रदेश कार्य समिति तथा स्थानिय तहका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे साे कार्यक्रमकाे अध्यक्षता प्रदेश कार्य समितिका सभापति भगिश्वर याेङहाङले गर्नुभएको थियाे।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज