©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu
पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरको हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक इकाई भवन लडाएको छ। गतसालको विनियोजित वडाबजेटबाट निर्माण गरिएको सो इकाई भवन निर्माण पूरा भइसकेको थिएन् ।