७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिममा डुबेर ३ वर्षिय बालककाे मृत्यु

फिदिम,घर बनाउन बनाएकाे खाल्टाेमा डुबेर एक बालककाे फिदिममा मृत्यु भएकाे छ। मृत्यु हुनेमा फिदिम-१ का विशाल मगरकाे ३ वर्षिय छाेरा आयुष मगर रहेकाे पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनुभयाे। उहाँकाे अनुसार फिदिम-२ का स्थानिय सुरेन्द्र जवेगुले घर निर्माणकाे लागि बनाएकाे खाल्डाेमा बालक डुबेका थिए। घर निर्माणमा कार्यरत आमासँगै गएकाे बालककाे खेल्ने क्रममा…