काठमाडौ,शिक्षक सेवा आयाेगले प्रदेश १ मा माग गरेकाे ३,३८२शिक्षकहरुमा २,८८० मात्र अन्तर्वार्ताकाे लागि छनौट भएकाे जनाएकाे छ।विज्ञापन गरिएकाे भन्दा ५०२ कम अन्तर्वार्ताकाे लागि छनौट भएका छन्। ताप्लेजुङ जिल्लामा २३८ माग भएकाेमा १८६ जना,पाँचथरमा २७५ माग भएकाेमा २०६ जना,इलाममा ३३० माग भएकाेमा ३०८ जना,झापामा ३०५ माग भएकाेमा २७७जना,मेारङमा ३८४ माग भएकाेमा ४१४जना,सुनसरीमा १७५ जना माग भएकोमा…