११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गौरादहमा रत्नबहादुर कटुवालको सभापतित्वमा २८ सदस्यीय नेपाल शिक्षक संघ नगर कार्य समिति गठन



दमक, नेपाल शिक्षक संघकाे गौरादह नगर कार्यसमिति रत्नबहादुर कटुवालकाे सभापतित्वमा २८ सदस्यीय निर्वाचित  भएकाे छ।

हिलिहाङ डटकमलाई प्राप्त जानकारीअनुसार महिला उपाध्यक्षमा हाकिम्वती राजवंशी र खुला उपाध्यक्षमा हेमकुमार बराल निर्वाचित हुनुभएको छ।

सचिवमा जगत प्रसाईं र अर्थ सचिवमा युवराज रेग्मी निर्वाचित हुनुभएको छ।

सह-सचिवमा रमेश भट्टराई ,निर्मला पौडेल ,जीवन सिटौला ,हिलेन्द्रकुमार राजवंशी र अर्जुनकुमार पोद्धार चुनिनुुुभएकाे छ।

सदस्यहरुमा मदन सापकोटा,मन्दा कार्की,हेमलता शाह,टंक अधिकारी ,प्रकाश सिटौला ,उमेश शर्मा,डिल्ली राजवंशी,केशवराज अधिकारी लगायतका हुनुन्छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४३ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु