६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि तहकाे प्रदेश १ मा मागभन्दा ५०२ कम उम्मेद्वार अन्तर्वार्तामा छानिए।



काठमाडौ,शिक्षक सेवा आयाेगले प्रदेश १ मा माग गरेकाे  ३,३८२शिक्षकहरुमा २,८८० मात्र अन्तर्वार्ताकाे लागि छनौट भएकाे जनाएकाे छ।विज्ञापन गरिएकाे भन्दा ५०२ कम अन्तर्वार्ताकाे लागि छनौट भएका छन्।

ताप्लेजुङ जिल्लामा २३८ माग भएकाेमा १८६ जना,पाँचथरमा २७५ माग भएकाेमा २०६  जना,इलाममा ३३० माग भएकाेमा ३०८ जना,झापामा ३०५ माग भएकाेमा २७७जना,मेारङमा ३८४ माग भएकाेमा ४१४जना,सुनसरीमा १७५ जना माग भएकोमा १४० जना, धनकुटामा १४४ माग भएकाेमा ८६ जना,तेह्रथुममा २१९ माग भएकाेमा १८३जना,भाेजपुरमा २६० माग भएकाेमा २३९ जना,संखुबासभामा २०७ माग भएकाेमा १५६ जना अन्तर्वार्तामा छनौट भएका छन्।

उता साेलुखुम्बुमा १३२ माग भएकाेमा ९३ जना,खोटाङमा ३०९ माग भएकाेमा २९३ जना,ओखलढुङ्गामा १९३ माग भएकाेमा १४७ जना र उदयपुरमा २११ माग भएकाेमा १५३ जना अन्तर्वार्तामा छानिएका छन्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज