२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि तहकाे प्रदेश १ मा मागभन्दा ५०२ कम उम्मेद्वार अन्तर्वार्तामा छानिए।



काठमाडौ,शिक्षक सेवा आयाेगले प्रदेश १ मा माग गरेकाे  ३,३८२शिक्षकहरुमा २,८८० मात्र अन्तर्वार्ताकाे लागि छनौट भएकाे जनाएकाे छ।विज्ञापन गरिएकाे भन्दा ५०२ कम अन्तर्वार्ताकाे लागि छनौट भएका छन्।

ताप्लेजुङ जिल्लामा २३८ माग भएकाेमा १८६ जना,पाँचथरमा २७५ माग भएकाेमा २०६  जना,इलाममा ३३० माग भएकाेमा ३०८ जना,झापामा ३०५ माग भएकाेमा २७७जना,मेारङमा ३८४ माग भएकाेमा ४१४जना,सुनसरीमा १७५ जना माग भएकोमा १४० जना, धनकुटामा १४४ माग भएकाेमा ८६ जना,तेह्रथुममा २१९ माग भएकाेमा १८३जना,भाेजपुरमा २६० माग भएकाेमा २३९ जना,संखुबासभामा २०७ माग भएकाेमा १५६ जना अन्तर्वार्तामा छनौट भएका छन्।

उता साेलुखुम्बुमा १३२ माग भएकाेमा ९३ जना,खोटाङमा ३०९ माग भएकाेमा २९३ जना,ओखलढुङ्गामा १९३ माग भएकाेमा १४७ जना र उदयपुरमा २११ माग भएकाेमा १५३ जना अन्तर्वार्तामा छानिएका छन्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ११ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा