२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको बीरेन्द्र मावि देउलिङ्गेमा अभिशेक माेक्तानकाे अध्यक्षतामा विव्यस गठन



ताप्लेजुङ ,ताप्लेजुङको फुङलिङ नपा-२,देउलिङ्गेकाे बीरेन्द्र माविमा आज भएकाे अभिभावककाे भेलाले अभिशेेक माेक्तानकाे अध्यक्षतामा ९ सदस्यीय विव्यस गठन गरेकाे छ।

डम्बर श्रेष्ठ ,तुलसा बराल गुरागाई तथा अमृता विक निर्वाचित सदस्यहरु एवम् वडाध्यक्ष,चन्दादाता र बुद्धिजीवी अनि शिक्षक प्रतिनिधि र प्रधानाध्यापक सदस्य सचिव रहेकाे ९ सदस्यीय ३ वर्षे कार्यकाल रहेकाे विब्यस गठन भएकाे विद्यालयकाे शिक्षक कुलराज पौडेलले हिलिहाङ डटकमलाई बताउनुभयाे।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक