२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा निमाविका शिक्षकहरुले माघ २२ गते नियुक्ति पत्र पाउने, पालिकागत विवरणसहित



पाँचथर,शिक्षा विकास समन्वय एकाइ पाँचथरले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका निमावि शिक्षकहरुलाई यहि माघ २२ गते स्थायी नियुक्ति पत्र दिने भएकाे छ। एक सुचना जारी गर्दै इकाइ प्रमुख युगमणि सवेहाङले सिफारिस भएका शिक्षकहरुलाई २२गते २:००बजे शिक्षा विकास समन्वय कार्यालय फिदिममा उपस्थित हुन जानकारी गराउनु भएकाे छ।

पालिकागत रुपमा कुम्मायक गाँउपालिकामा २ नेपाली १ सामाजिक गरेर ३ जना,तुम्वेवा गाँउपालिकामा १ अंग्रेजी  २ सामाजिक गरेर ३ जना,फालेलुङ गाँउपालिकामा ४ अंग्रेजी ४ नेपाली र १ सामाजिक गरेर सबैभन्दा बढि ९ जना सिफारिस हुनुभएको छ।

उता फाल्गुनन्द गाँउपालिकामा भने २ नेपाली  २ सामाजिक १ विज्ञान र १ गणित गरेर ६ जना,फिदिम नगरपालिकामा भने २ नेपाली  २ सामाजिक र १ गणित गरेर ५ जना,मिक्लाजुङ गाउँपालिकामा २ अंग्रेजी  २ नेपाली र २ सामाजिक गरेर ६ जना,याङवरक गाँउपालिकामा १ अंग्रेजी १ नेपाली १ सामाजिक  १ विज्ञान गरेर ४ जना तथा हिलिहाङ गाँउपालिकामा भने १ सामाजिक १ गणित गरेर २ जना सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ३३ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा