काठमाडौं,नेपाल प्रेस युनियनले एक विज्ञप्ती जारी गर्दै पूर्व पत्रकार तथा नेस्वपाकाे अध्यक्ष रवि लामिछानेले पत्रकारप्रति गर्नुभएकाे टिप्पणीप्रति आपत्ती जनाएकाे छ। प्रेस युनियनले संसदकाे चौथाे ठूलाे दलकाे सभापतिले आफ्नाे कमिकमजाेरी ढाक्न सन्चारमाध्यम,संचारकर्मी र समग्र पत्रकारक्षेत्रलाई बदनाम गर्नेे ध्येयले प्रमाणहिन आराेप लगाएकाेप्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ। महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तिमा सन्चारमाध्यमले प्रकाशन गरेकाे सामाग्रीमाथि चित्त…