६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उदयपुरमा सिफारिस निमावि शिक्षकहरुलाई पालिका छान्न सुचना जारी



गाइघाट,शिक्षा विकास समन्वय एकाइ,उदयपुरले शिक्षक सेवा आयाेगबाट सिफारिस भइ आएका ४४ शिक्षकहरुलाई पालिका छनोटकाे लागि सुचना जारी गरेकाे छ।

उदयपुरकाे बेलका नगरपालिकामा ३ नेपाली र २ विज्ञान गरि ५ शिक्षक,चौदन्डीगढी नगरपालिकामा २ अंग्रेजी  २ विज्ञान ३ सामाजिक १गणित र  २ गणित/विज्ञान गरेर १० शिक्षक तथा त्रियुगा नगरपालिकामा १ सामाजिक र १ गणित/विज्ञान विषयका शिक्षकहरुले छनैाट गर्नेछन्।

उता कटारी नगरपालिकामा भने २ नेपाली ३ अंग्रेजी १ गणित ३ सामाजिक २ विज्ञान/गणित  गरेर ११ शिक्षकले छनौट गर्नेछन् ।उदयपुरगढी गाउँपालिकामा भने ३अंग्रेजी  र १ सामाजिक गरि ४जना र रौतामाई गाउँ पालिकाामा भने २ अंग्रेजी १ गणित र १ गणित/विज्ञान गरेर ४ जनाले छनौट गर्नेछन्।

ताप्ली गाउँपालिकामा भने ३ अंग्रेजी र ३ सामाजिक गरेर ६ जना तथा लिम्चुङबुङ गाउँपालिकामा भने १ गणित र १गणित/विज्ञानमा गरेर २ शिक्षकले छनौट गर्न  सक्ने छन्।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज